Salala Salala

यो मन मेरो तान्यो तिम्रो बोलाइले
हो, हो-हो, यो मन मेरो तान्यो तिम्रो बोलाइले
दिल मेरो चोरी भो तिम्रो हेराइले

सलल, सलल, पानी सलल
आ-हा, सलल, सलल, पानी सलल
तिम्रो रूप देख्छु सधैँ झलल
तिम्रो रूप देख्छु सधैँ झलल

सलल, सलल, पानी सलल
तिम्रो रूप देख्छु सधैँ झलल
तिम्रो रूप देख्छु सधैँ झलल

नशालु ती आँखा तिम्ले झिम्काई मुस्कुराउँदा
हो, नशालु ती आँखा तिम्ले झिम्काई मुस्कुराउँदा
बैँस मेरो छछल्किन्छ तिमी नजिक आउँदा
अँगालोमा बाँधी तिम्रो धड्कन बन्ने मन छ
दुनियाँको सामु तिम्लाई मेरै भन्ने मन छ

सलल, सलल, पानी सलल
आ-हा, सलल, सलल, पानी सलल
तिम्रो रूप देख्छु सधैँ झलल
तिम्रो रूप देख्छु सधैँ झलल

मलाई हेरी जिस्काउँदा यो मन हुन्छ दङ्ग
हो-हो, मलाई हेरी जिस्काउँदा यो मन हुन्छ दङ्ग
ढुकढुकीमा फुलेको छ मायाको उमङ्ग
पिरतीको डोरीले तिम्लाई बाँधिराख्छु
सयौँ जुनी सँगै हुने यो ज्यान दाउमा राख्छु

हो, सलल, सलल, पानी सलल
आ-हा, सलल, सलल, पानी सलल
तिम्रो रूप देख्छु सधैँ झलल
तिम्रो रूप देख्छु सधैँ झलल

सलल, सलल, पानी सलल
तिम्रो रूप देख्छु सधैँ झलल
तिम्रो रूप देख्छु सधैँ झलल



Credits
Lyrics powered by www.musixmatch.com

Link