Sano Chot

तिम्रो कलेजीमा बसेँ, राख सँगालेर
मायाको यो सौगातले सधैँ राख अँगालेर
तिम्रो कलेजीमा बसेँ, राख सँगालेर
मायाको यो सौगातले सधैँ राख अँगालेर

मेरो सानो चोटमै तिमी रोइदियौ
तिम्रो कोमल मनले मेरो दिलमै छोइदियौ
मेरो सानो चोटमै तिमी रोइदियौ
तिम्रो कोमल मनले मेरो दिलमै छोइदियौ

당신의 눈물이 보면 마음이 아파요
울지 마, 죽는 날까지 같이 사라요

यो प्रेमको फूल टक्राउँछु, अँजुली थाप त
म बाँचेकै तिम्रै सासले, ढुकढुकी छाम त

मेरो सानो चोटमै तिमी रोइदियौ
तिम्रो कोमल मनले मेरो दिलमै छोइदियौ
मेरो सानो चोटमै तिमी रोइदियौ
तिम्रो कोमल मनले मेरो दिलमै छोइदियौ

उदास हुने मौका नदेऊ, हँसाइराख है
आँधीले बगाउला, समाइराख है

मै बिरामी हुँदा सिटामोल-पानी दिनू ल
मेरो दुःखमा पनि हाँसीखुसी साथ दिनू ल
मै बिरामी हुँदा सिटामोल-पानी दिनू ल
मेरो दुःखमा पनि हाँसीखुसी साथ दिनू ल

मेरो सानो चोटमै तिमी रोइदियौ
तिम्रो कोमल मनले मेरो दिलमै छोइदियौ



Credits
Lyrics powered by www.musixmatch.com

Link