Jiwan Chhoto Chha

जीवन छोटो छ
हो जीवन छोटो छ ख्रिस्टमा अनन्तको छ
जीवन छोटो छ ख्रिस्टमा अनन्तको छ
भोलि कसले देखेको हुन्छ
हो भोलि कसले देखेको हुन्छ
समयमै विश्वास गरि आउ येशुमा
समयमै विश्वास गरि आउ येशुमा
आउ येशुमा
जीवन छोटो छ
हो जीवन छोटो छ हो

इनारको पानी पाउने हो
चाखी हेर ख्रिस्टको प्रेमलाई
इनारको पानी पाउने हो
चाखी हेर ख्रिस्टको प्रेमलाई
बलि भए क्रुशैमा, जिवन दिनलाई
बलि भए क्रुशैमा, जिवन दिनलाई
जिवन दिनलाई हजुर जिवन दिनलाई
जीवन छोटो छ ख्रिस्टमा अनन्तको छ
भोलि कसले देखेको हुन्छ
हो भोलि कसले देखेको हुन्छ
समयमै विश्वास गरि आउ येशुमा
समयमै विश्वास गरि आउ येशुमा
आउ येशुमा
जीवन छोटो छ
हो जीवन छोटो छ हो

हिमाल तराई नाउ डाडा पारी
येशु हुन् सबैको छाहारी
हिमाल तराई नाउ डाडा पारी
येशु हुन् सबैको छाहारी
अंगालोमा तिमीलाई बोलाई रहेछन
अंगालोमा तिमीलाई बोलाई रहेछन
बोलाई रहेछन हजुर बोलाई रहेछन
जीवन छोटो छ
हो जीवन छोटो छ, ख्रिस्टमा अनन्तको छ
जीवन छोटो छ, ख्रिस्टमा अनन्तको छ
भोलि कसले देखेको हुन्छ
हो भोलि कसले देखेको हुन्छ
समयमै विश्वास गरि आउ येशुमा
समयमै विश्वास गरि आउ येशुमा
आउ येशुमा
आउ येशुमा
आउ येशुमा



Credits
Writer(s): Bhupen Sinchuri
Lyrics powered by www.musixmatch.com

Link