Lahur

हा, मलाई मात्रै मायाकै पिर छ
ए, मायाको मन को तिर छ, को तिर छ (हा)
हा, मलाई मात्रै मायाकै पिर छ
ए, मायाको मन को तिर छ, को तिर छ

म त भोली गइहाल्छु लाहुर
सररर गोरखपुर रेलैमा (हा)
म त भोली गइहाल्छु लाहुर
हे, सररर गोरखपुर रेलै-
हा, सररर गोरखपुर रेलैमा

हा, तिम्रो माया छ मलाई कति
ए, मेरो तिमीलाई रैनछ एक रति (हा)
तिम्रो माया छ मलाई कति
ए, मेरो तिमीलाई रैनछ एक रति

मलाई पनि लैजाऊ न लाहुर
सररर गोरखपुर रेलैमा (हा)
ए, मलाई पनि लैजाउ न लाहुर
ए, सररर गोरखपुर रेलै-
हा, सररर गोरखपुर रेलैमा

हा, छोडी जाने मन हैन, तर
ए, धुरुधुरु रोईहाल्नु पर्छ र (हा)
छोडी जाने मन हैन, तर
ए, धुरुधुरु रोईहाल्नु पर्छ र?

म त भोली गइहाल्छु लाहुर
सररर गोरखपुर रेलैमा (हा)
म त भोली गइहाल्छु लाहुर
ए, सररर गोरखपुर रेलै-
हा, सररर गोरखपुर रेलैमा

हा, जाले रुमाल छ तिमीलाई चिनो
ए, साथमै राख्नु, कसैलाई नदिनु
हा, जाले रुमाल छ तिमीलाई चिनो
साथमै राख्नु, कसैलाई नदिनु

मलाई पनि लैजाऊ न लाहुर
सररर गोरखपुर रेलैमा (हा)
ए, मलाई पनि लैजाउ न लाहुर
ए, सररर गोरखपुर रेलै-
हा, सररर गोरखपुर रेलैमा

हा, पर्खी बसे, मै आउँछु छिट्टै
ए, फर्किएर वर्ष दिन नबित्दै (हा)
पर्खी बसे, मै आउँछु छिट्टै
ए, फर्किएर वर्ष दिन नबित्दै

म त भोली गइहाल्छु लाहुर
ए, सररर गोरखपुर रेलैमा (हा)
म त भोली गइहाल्छु लाहुर
हे, सररर गोरखपुर रेलै-
हा, सररर गोरखपुर रेलैमा

हा, उडि जानी चरालाई के थाहा?
रुँदै बस्नी चरीको व्यथा (हा)
हे, उडि जानी चरालाई के थाहा?
रुँदै बस्नी चरीको व्यथा

मलाई पनि लैजाऊ न लाहुर
सररर गोरखपुर रेलैमा (हा)
ए, मलाई पनि लैजाउ न लाहुर
ए, सररर गोरखपुर रेलै-
हा, सररर गोरखपुर रेलैमा

ए, सररर गोरखपुर रेलैमा
ए, सररर गोरखपुर रेलैमा
ए, सररर गोरखपुर रेलैमा
ए, सररर गोरखपुर रेलैमा
ए, सररर गोरखपुर रेलैमा



Credits
Lyrics powered by www.musixmatch.com

Link