Jaba Sanjh

जब साँझ पर्दै गयो, मनमा व्यथा बढ्दै गयो

जब साँझ पर्दै गयो, मनमा व्यथा बढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो
जब साँझ पर्दै गयो, मनमा व्यथा बढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो

चोखो माया गरे पनि पीडा मात्र भाग पर्दा
चोखो माया, आ

स स स नि रे स नि ध स स स नि रे स स
स स स नि रे स नि ध स स स नि रे स स
रे स स रे स स रे स स रे स स रे स स

चोखो माया, चोखो माया, चोखो माया, चोखो माया
चोखो माया गरे पनि पीडा मात्र भाग पर्दा, पीडा मात्र भाग पर्दा

लाग्छ आज मेरो आफ्नै भाग्यले नै छल्दै गयो
लाग्छ आज मेरो आफ्नै भाग्यले नै छल्दै गयो

तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो

जब साँझ पर्दै गयो, मनमा व्यथा बढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो

चखेवाको जोडी जस्तै हाम्रो साथ छुटेपछि, हाम्रो साथ छुटेपछि, आ, आ
चखेवाको जोडी जस्तै, चखेवाको जोडी जस्तै हाम्रो साथ छुटेपछि

मेरो एक्लो यो जीवनमा बाँच्ने आश घट्दै गयो
मेरो एक्लो यो जीवनमा बाँच्ने आश घट्दै गयो

तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो
जब साँझ पर्दै गयो, मनमा व्यथा बढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो

जब साँझ पर्दै गयो, मनमा व्यथा बढ्दै गयो
तिम्रो याद काँडा बनि मुटुमाझ गढ्दै गयो, मुटु माँझ गढ्दै गयो
भाग्यले निर्चाेदै गयो, भाग्यले निर्चाेदै गयो
बाँच्ने आस घट्दै गयो, बाँच्ने आस घट्दै गयो



Credits
Lyrics powered by www.musixmatch.com

Link