Sare Sardo Rahechha Maya

हर दिन कसैको यादले सताई रहन्छ मलाई
हर दिन कसैको यादले सताई रहन्छ मलाई
कहाँ कहाँ देखे जस्तो लाग्छ तिमलाई सपनीमा हो कि बिपनीमा
कहाँ कहाँ देखे जस्तो लाग्छ तिमलाई सपनीमा हो कि बिपनीमा
मेरो सामु आइदेउ, मलाई आफ्नो बनाइदेउ
मेरो सामु आइदेउ, मलाई आफ्नो बनाइदेउ
मलाई किन, तीमले सतायौ
मलाई किन, तीमले सतायौ

बिपनीमा म सामु आउन, तिमी कस्ती छौ रूप देखाउ न
बिपनीमा म सामु आउन, तिमी कस्ती छौ रूप देखाउ न
जीन्दगी भरी नै सपनीमा देखने छु
जीन्दगी भरी नै सपनीमा देखने छु
मलाई किन, तिमले सतायौ
मलाई किन, तिमले सतायौ



Credits
Lyrics powered by www.musixmatch.com

Link