Kura

चाहान्छु तिमिलाई तर भन्न सकिन
बिपनामा तिमिलै सायद पौन सक्दिन
थाहा छ हामी हिड्ने बाटाे एक नहोला
तर चाहान्छौ भने हाम्रो घर छाहि एक बनाउला
भावना मन मा छन कसरी पोखु म
अर्काको फुललाइ कसरी टिपु म
भाग्या ले तिमी संग भेटाइ दियो धिला र
अब छाहेर पनी केहि गर्न सक्दिन होला
माया तिमिलाई यो भनु म कसरी
सायद मेरो कुनै हक नै छैन
तर तिम्रो त्यो मन खुशी छैन भने
अब एक मौका मलाइ दी हेर
कुरै कुरामा तिमिलै भुलाको हैन
मेरो मायालाई महसुस गर
कुरै कुरा मा मात्र सजाको हैन
मेरो हृदय मा तिमी छौ हेर
सम्झना छ मलाइ तिम्रा ति मिठा लब्जहरु
नसुनी हिडे थिए र आज पछुतौदेै छु
धिला भो यथार्थ लाइ मैले बुझ्न
काहा सजाउदै रैछु सपना गलत मानछे संग
मन्चु तिम्लाई यो कुरा सुनेर हासो नि औला
जुन पिडा तिम्लाइ दिए म कैले बुझ्न नसकौला
तर तिम्ले नि मलाइ थोरै टाडा ढकेलदियौ र
मलाइ त्याहा पुगेर अहंकार ले भेटि गयो
अब मन फेरी फर्की आऊ त भन्दिन
तिमी जहा खुशी छौ तेही बस तर मुटु मै म छैन
भनछौ किन जब आखा मा मलाइ नै देख्छु म
ओ कुरै कुरा मा तिमिलै भुला को हैन
साचो माया लाइ महसुष गर
कुरै कुरा मा मात्र सजाको हैन
तिमरो हृदय मा म नै छू हेर
थाहा छ जीवन उस्तै छैन र गर्नु छ पुरा यहा
धेरै सपना तेसैले हात अब थामना यात्रा लै बडौन
तिमरो लागी भनि यहा कुरेर बसी राछु म
ह कुरै कुरामा तिमिलै भुलाको हैन
मेरो माया लै महसुस गर
कुरै कुरा मा मात्र सजाको हैन
मेरो हृदय मा तिमि छौ हेर



Credits
Writer(s): Kripal Gurung
Lyrics powered by www.musixmatch.com

Link