Bhole Bam

भोले बम, बम, बम
भोले बम, बम, बम
भोले बम, बम, बम
भोले बम, बम, बम

भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम

डमरु डम डम डम
भोले बम बम बम, भोले बम बम बम
डमरु डम डम डम

बम बम भोले, डमरु डम डम
नाच मेरै मनमा छम छम
बम बम भोले, डमरु डम डम
नाच मेरै मनमा छम छम छम
छम, छम छम छम

भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम

घुम नयनको स्वर्ण सुमेरु
हाय, घुम नयनको स्वर्ण सुमेरु
जगाऊ जगतलाई बजाऊ डमरु

यही दिलमा हुन्छ
यही दिलमा हुन्छ प्रीतिको उदगम
प्रीतिको उदगम, प्रीतिको उदगम (भोले)

भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम
डमरु डम डम डम
भोले बम बम बम, भोले बम बम बम

बसेको छु तिम्रै बाटो कुरेर
हूँ, बसेको छु तिम्रै बाटो कुरेर
प्रणय भाङको चिलिम भरेर

फेरिदेऊ अब
फेरिदेऊ अब जीवनको मौसम
जीवनको मौसम, जीवनको मौसम

भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम
डमरु डम डम डम
भोले बम बम बम, भोले बम बम बम

भोले बम (बम, बम)
त्रिनेत्र वाला, हे, त्रिसुलधारी
हो, त्रिनेत्र वाला, हे, त्रिशूलधारी
सधा होस् दिलको देशमा सवारी

तिम्रो आशिषको
तिम्रो आशिषको बर्सात झम झम
बर्सात झम झम, बर्सात झम झम (भोले)

भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम
डमरु डम डम डम
भोले बम बम बम, भोले बम बम बम

भोले, बम, बम
बम, बम, बम

त्यो भव्यतामा मलाई मिसाऊ
हो, त्यो भव्यतामा मलाई मिसाऊ
देवी देउताको दर्शन गराऊ

मेरो यो प्राणमा
मेरो यो प्राणमा
छ तिम्रै हैकम, छ तिम्रै हैकम
छ तिम्रै हैकम

हो, भोले बम बम बम, भोले बम बम बम
डमरु डम डम डम
भोले बम बम बम, भोले बम बम बम

डमरु डम डम डम
बम बम भोले, डमरु डम डम
नाच मेरै मनमा छम छम
बम बम भोले, डमरु डम डम
नाच मेरै मनमा छम छम छम
छम, छम छम छम

भोले बम बम बम, भोले बम बम बम
भोले बम बम बम, भोले बम बम बम



Credits
Lyrics powered by www.musixmatch.com

Link