Ye Aama Sansar Dekhayeu Female

ए आमा संसार देखायौ, ए आमा "क-ख" लेखायौ

ए आमा संसार देखायौ, ए आमा "क-ख" लेखायौ
ए आमा मलाई जहिले, सहि बाटो देखायौ
ए मेरी आमा, ओ मेरी माँ
ए मेरी आमा, ओ मेरी माँ
ए मेरी आमा, ओ मेरी माँ
ए मेरी आमा, ओ मेरी माँ

कोहीले मिठो खान दिए पटुकीमा बेर्थ्यौ आमा

कोहीले मिठो खान दिए पटुकीमा बेर्थ्यौ आमा
आफन्तले हेला गरे, मेरै मुखमा हेर्थ्यौ आमा
म तिम्रो साहारा तिमी मेरो साहारा
ए मेरी आमा, ओ मेरी माँ
म तिम्रो साहारा तिमी मेरो साहारा
ए मेरी आमा, ओ मेरी माँ
ए मेरी आमा, ओ मेरी माँ

कति प्यारी, कति राम्री, संसारमै मेरी आमा

हो, कति प्यारी, कति राम्री, संसारमै मेरी आमा
यो जिन्दगी बिताउन पाउँ, हजुर लाई हेरी आमा
जुनीजुनी हजुर कै कोखमा जन्म लिन पाउँ
ए मेरी आमा, ओ मेरी माँ
जुनीजुनि हजुर कै कोखमा जन्म लिन पाउँ
ए मेरी आमा, ओ मेरी माँ
ए मेरी आमा, ओ मेरी माँ



Credits
Lyrics powered by www.musixmatch.com

Link