Dashain Tihar

दसैँ पछि तिहार आउँछ तिहार पछि लोसार
ए, दसैँ पछि तिहार आउँछ तिहार पछि लोसार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार

जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
मार मलाई मुस्कानको धारले हिर्काएर
हे, मार मलाई मुस्कानको धारले हिर्काएर
म बाटुला माल डोरी तिमी फूल टिप्नु

म बाटुला माल डोरी तिमी फूल टिप्नु
म ओसार्छु रातो माटो तिमी घर लिप्नु
सँगै गाउँला यानी माया, सँगै गाउँला सेलो
सँगै गाउँला यानी माया, सँगै गाउँला सेलो
यति धेरै माया दिउँला गर छेलो फेलो

पिलाई दिउँला तिमीलाई पिरतीको निगार
पिलाई दिउँला तिमीलाई पिरतीको निगार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार

छुट्नु भन्दा पहिले हुन्छ भोलि भेट्ने हतार
छुट्नु भन्दा पहिले हुन्छ भोलि भेट्ने हतार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार

फेरिने छ जिन्दगीको रंग रूप आकार
फेरिने छ जिन्दगीको रंग रूप आकार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार

दसैँ पछि तिहार आउँछ तिहार पछि लोसार
दसैँ पछि तिहार आउँछ तिहार पछि लोसार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार

जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
हो, जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
मार मलाई मुस्कानको धारले हिर्काएर
मार मलाई मुस्कानको धारले हिर्काएर
सँगै जाउँला हटिया, सँगै जाउँला बजार
मार मलाई मुस्कानको धारले हिर्काएर

सँगै जाउँला हटिया, सँगै जाउँला बजार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार
सँगै जाउँला हटिया, सँगै जाउँला बजार



Credits
Lyrics powered by www.musixmatch.com

Link