Royar Kohi Afno Hudain

हे, हे, हे, हे, हे
हे, हे, हे, हे, हे
हे, हे, हे, हे, हे
हे, हे, हे, हे, हे

रुवाएर हाँस्न सक्ने भन्देउ कस्तो मन छ
छोड्न खोज्दा आत्माले नछोड नछोड भन्छ
(नछोड नछोड भन्छ, नछोड नछोड भन्छ)
हुम, रुवाएर हाँस्न सक्ने भन्देउ कस्तो मन छ
छोड्न खोज्दा आत्माले, नछोड नछोड भन्छ
रोएर कोही आफ्नो हुँदैन, आफ्नो सोच्नेले रुन दिँदैन
रोएर कोही आफ्नो हुँदैन, आफ्नो सोच्नेले रुन दिँदैन
आफ्नो सोच्नेले रुन दिँदैन

माया साँचो हुन्थ्यो भने धोका हुन्थेन
छायाँ जस्तै माया नभा यो मन रुन्थेन
(यो मन रुन्थेन्, यो मन रुन्थेन्)
हो, हो, माया साँचो हुन्थ्यो भने धोका हुन्थेन
छायाँ जस्तै माया नभा यो मन रुन्थेन्
रोएर कोही आफ्नो हुँदैन, आफ्नो सोच्नेले रुन दिँदैन
रोएर कोही आफ्नो हुँदैन, आफ्नो सोच्नेले रुन दिँदैन
आफ्नो सोच्नेले रुन दिँदैन

ज्योतिषिको आँशु झर्यो, मेरो हात हेर्दा
तिमी खुशी छैनौ अरे मैले सास फेर्दा
(मैले सास फेर्दा, मैले सास फेर्दा)
हो, हो, ज्योतिषिको आँशु झर्यो, मेरो हात हेर्दा
तिमी खुशी छैनौ अरे मैले सास फेर्दा
रोएर कोही आफ्नो हुँदैन, आफ्नो सोच्नेले रुन दिँदैन
रोएर कोही आफ्नो हुँदैन, आफ्नो सोच्नेले रुन दिँदैन
आफ्नो सोच्नेले रुन दिँदैन

हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे
हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे, हे



Credits
Lyrics powered by www.musixmatch.com

Link