Luki Luki Chori Chori

(लुकी-लुकी, लुकी-लुकी)
(चोरी-चोरी, चोरी-चोरी)
लुकी-लुकी तिमिदेखि तिमीलाई चोरी-चोरी हेर्न मन लाग्यो
लुकी-लुकी तिमिदेखि तिमीलाई चोरी-चोरी हेर्न मन लाग्यो

मलाई मात्र यस्तो हो कि तिम्लाई पनि हुन्छ कि नाई सोध्न मन लाग्यो
माया गरी रहुँ, माया गरी रहुँ
तिम्लाई हेरी रहुँ, तिम्लाई हेरी रहुँ
तिम्लाई हेरी, हेरी, हेरी, हेरी, हेरी रहुँ
हेरी रहुँ, हेरी रहुँ

कल्पनामा आफूलाई मायाको सागर बनु लाग्यो
त्यही सागरमा तिमीलाई आफूसँगै पौडाउझैँ लाग्यो
कल्पनामा आफूलाई मायाको सागर बनु लाग्यो
त्यही सागरमा तिमीलाई आफूसँगै पौडाउझैँ लाग्यो

(लुकी-लुकी, लुकी-लुकी)
औँलामा मात्रै भएनी तिमीलाई घरी-घरी चुम्न मन लाग्यो
मलाई मात्र यस्तो हो कि तिम्लाई पनि हुन्छ कि नाई सोध्न मन लाग्यो
माया गरी रहुँ, माया गरी रहुँ
तिम्लाई हेरी रहुँ, तिम्लाई हेरी रहुँ
तिम्लाई हेरी, हेरी, हेरी, हेरी, हेरी रहुँ
हेरी रहुँ, हेरी रहुँ

(हेरी रहुँ)
मायाको नशा तिमीलाई थोरै-थोरै पिलाइदेऊ की लाग्यो
त्यही नशामा मदिरा भै तिमी भित्र पोखिदिउँ की लाग्यो
Hmm, Hmm, मायाको नशा तिमीलाई थोरै-थोरै पिलाइदेऊ कि लाग्यो
त्यही नशामा मदिरा भै तिमी भित्र पोखिडिउँ की लाग्यो

(लुकी-लुकी, लुकी-लुकी)
समेटेर आफुभित्रै तिमीलाई जुनी-जुनि राख्न मन लाग्यो
मलाई मात्र यस्तो हो कि तिम्लाई पनि हुन्छ कि नाई सोध्न मन लाग्यो
माया गरी रहुँ, माया गरी रहुँ
तिम्लाई हेरी रहुँ, तिम्लाई हेरी रहुँ
तिम्लाई हेरी, हेरी, हेरी, हेरी, हेरी रहुँ
हेरी रहुँ, हेरी रहुँ



Credits
Lyrics powered by www.musixmatch.com

Link