Aakasaima Jun Chha

बिर्सनेलाई सम्झेर रुँदै छु
तिम्रै कारण मै बर्बाद हुँदै छु
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

बिर्सनेलाई सम्झेर रुँदै छु
तिम्रै कारण मै बर्बाद हुँदै छु
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई रोजेँ, जो मेरो हैन
कहिल्यै मेरो हुन नि सक्दैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई रोजेँ, जो मेरो हैन
कहिल्यै मेरो हुन नि सक्दैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसैबाट हुँदै छ धोका
जसलाई पाउन गुमाएँ सबथोक
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसैबाट हुँदै छ धोका
जसलाई पाउन गुमाएँ सबथोक
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सम्झेँ माया अमृत हौ भनी
अहिले जिउँदै जलायौ विष पनि
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सम्झेँ माया अमृत हौ भनी
अहिले जिउँदै जलायौ विष पनि
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई मेरो माया नै लाछैन
म लाटिलाई त्यति नि थाहा छैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई मेरो माया नै लाछैन
म लाटिलाई त्यति नि थाहा छैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

परे पनि पागल भोई हिन्न
तर मेरी सनुलाई दोष दिन्न
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

परे पनि पागल भोई हिन्न
तर मेरी सनुलाई दोष दिन्न
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सँगै बाँच्ने खाको हो कसम त
छुट्टिएर कति दिन बसम त?
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सँगै बाँच्ने खाको हो कसम त
छुट्टिएर कति दिन बसम त?
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

बन्न रैछ आँसुको धनी
कहिल्यै राम्रो देखिनँ सपनी
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

बन्न रैछ आँसुको धनी
कहिल्यै राम्रो देखिनँ सपनी
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link