Timi Kahile Meri Hune

उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
बगी जान्छ जिन्दगानी•••
तिमी कहिले मेरी हुने? तिमी कहिले मेरी हुने?
तिमी कहिले मेरी हुने? भन कहिले मेरी हुने?
तिमी कहिले मेरो हुने? तिमी कहिले मेरो हुने?
तिमी कहिले मेरो हुने? भन कहिले मेरो हुने?

कति सार्है चर्को बरै तीनपानेको राग
बैशाखको घामझैँ भयो मेरो मनको माग, राजै मेरो मनको माग
उकालीको बरको हागो साइ नुगेरै भुइँ छुने
उकालीको बरको हागो साइ नुगेरै भुइँ छुने
बगी जान्छ जिन्दगानी•••
तिमी कहिले मेरी हुने? तिमी कहिले मेरी हुने?
तिमी कहिले मेरी हुने? भन कहिले मेरी हुने?
तिमी कहिले मेरो हुने? तिमी कहिले मेरो हुने?
तिमी कहिले मेरो हुने? भन कहिले मेरो हुने?

पिरतीको दुवाली यो आजै मैले थुने
अब सँगै हाँस्नु पर्छ कति एक्लै रुने? बरै, कति एक्लै रुने?
उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
बगी जान्छ जिन्दगानी•••
तिमी कहिले मेरी हुने? तिमी कहिले मेरी हुने?
तिमी कहिले मेरी हुने? भन कहिले मेरी हुने?
तिमी कहिले मेरो हुने? तिमी कहिले मेरो हुने?
तिमी कहिले मेरो हुने? भन कहिले मेरो हुने?

घ्यू मिठो कोइली गाईको, छुर्पी चौरी गाईको
कति माया लाग्छ भन तिम्लाई आफ्नो साईँको? रिमै, तिम्लाई आफ्नो साईँको
उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
बगी जान्छ जिन्दगानी•••
तिमी कहिले मेरी हुने? तिमी कहिले मेरी हुने?
तिमी कहिले मेरी हुने? भन कहिले मेरी हुने?
तिमी कहिले मेरो हुने? तिमी कहिले मेरो हुने?
तिमी कहिले मेरो हुने? भन कहिले मेरो हुने?

कैयौँचोटी सम्झनाको गलबन्दी बुने
मेरो मनको बुट्टे रुमाल तिम्ले नै हो धुने, सुन तिम्ले नै हो धुने
उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
उकालीको बरको हाँगो साइ नुगेरै भुइँ छुने
बगी जान्छ जिन्दगानी•••
तिमी कहिले मेरी हुने? तिमी कहिले मेरी हुने?
तिमी कहिले मेरी हुने? भन कहिले मेरी हुने?
तिमी कहिले मेरो हुने? तिमी कहिले मेरो हुने?
तिमी कहिले मेरो हुने? भन कहिले मेरो हुने?



Credits
Lyrics powered by www.musixmatch.com

Link