Aanshi

सानो-सानो घर मेरो खरको
ए, तिमी सिबाय मेरो त छ र को?
घाँसै काटने आँसी
आँसी, म क्यारी हाँसूँला, निर्माया, तिमी नहाँसी?

नभन्नु है घर हाम्रो सानो छ
ए, धर्तीमाथि आकाशको छानो छ

आफन्तैले बनाउँदा बाहेक
ए, सम्झ्यौ सानु म तिम्रो लायक

तिमी छौ र परेली पुछ्दिने
ए, मनको कुरा सजिलै बुझिदिने

देख्निले त छायाँ र घाम भन्लान्
ए, कली युगको सीता र राम भन्लान्

तिमी मलाई, म तिमीलाई फकाउँला
ए, भए खाउँला, नभए नखाउँला

मनको आँगन मायाले लिपेर
ए, दियौ खुसी टपक्कै टिपेर

हाम्रो माया कविको छन्द होस्
ए, तिम्लाई हेर्दै परेली बन्द होस्

Credits
Lyrics powered by www.musixmatch.com

Link