Hamro Maya हाम्रो माया

हाम्रो माया यसरी चल्न देऊ, जल्नेहरुका मनहरु जल्न देऊ
कसैले सोध्यो भने, नडराइ हो भन्देऊ

घटाउँदै नघटाम, अझै बढाउँदै जाम
लुकाउँदै नलुकाम, माया देखाउँदै जाम

परेवाझैँ तिमीसँग उड्न मन छ नि, पखेटा नै भएन कसो गरेर
परेवाझैँ सँगसँगै उड्न मन भए, घुम्न जाँदा उडौँला जहाज चढेँर

हो, हो, हो
परेवाझैँ सँगसँगै उड्न मन भए, घुम्न जाँदा उडौँला जहाज चढेँर

घटाउँदै नघटाम, अझै बढाउँदै जाम
लुकाउँदै नलुकाम, माया देखाउँदै जाम

हाम्रो माया यसरी चल्न देऊ, जल्नेहरुका मनहरु जल्न देऊ
कसैले सोध्यो भने, नडराइ हो भन्देऊ

हाम्रो माया यसरी चल्न देऊ, जल्नेहरुका मनहरु जल्न देऊ
कसैले सोध्यो भने, नडराइ हो भन्देऊ

खोला पारी तिमी छौँ, खोला वारी म
हाम्रो भेट होलानी, कसो गरेर?
खोला पारी तिमी छौँ, खोला वारी म
हाम्रो भेट होलानी, साँघु तरेर

खोला पारी तिमी छौँ, खोला वारी म
हाम्रो भेट होलानी, कसो गरेर?
हो हो हो
खोला पारी तिमी छौँ, खोला वारी म
हाम्रो भेट होलानी, साँघु तरेर

घटाउँदै नघटाम, अझै बढाउँदै जाम
लुकाउँदै नलुकाम, माया देखाउँदै जाम

हाम्रो माया यसरी चल्न देऊ, जल्नेहरुका मनहरु जल्न देऊ
कसैले सोध्यो भने, नडराइ हो भन्देऊ

हाम्रो माया यसरी चल्न देऊ, जल्नेहरुका मनहरु जल्न देऊ
कसैले सोध्यो भने, नडराइ हो भन्देऊ

Credits
Lyrics powered by www.musixmatch.com

Link