Maya Ko Astra

जिन्दगीभरि पुग्ने चोट बर्साएर गयौ
माया नामको अस्त्र हानी तर्साएर गयौ

हो-हो, जिन्दगीभरि पुग्ने चोट बर्साएर गयौ
माया नामको अस्त्र हानी तर्साएर गयौ
पैतालाको रिस शिरमा खिचेर
मारीदिनु पर्थ्यो मलाई घाँटी थिचेर
जिन्दगीभरि पुग्ने चोट बर्साएर गयौ
माया नामको अस्त्र हानी तर्साएर गयौ

प-प-प-प-म-प-ग-रे, प-प-प-प-म-प-ग-रे
म-म-म-म-ग-म-ग-रे-नी, सा-सा-सा-सा-सा

पिएर आँसु कसरी हाँसु? कसरी बाचु? तिमी नै भन्देऊ बैगुनी
छुराझैँ बोली, विष घोली, अमृत भनी मलाई पिलाए भैगोनी

हाआँ, पिएर आँसु कसरी हाँसु? कसरी बाचु? तिमी नै भन्देऊ बैगुनी
छुराझैँ बोली, विष घोली, अमृत भनी मलाई पिलाए भैगोनी
खुसीहरु जफत भए, बाचा कसम फकत भए
जिन्दगीभरि पुग्ने चोट बर्साएर गयौ
माया नामको अस्त्र हानी तर्साएर गयौ

राजाले न्याय नपाको देशमा मेरो मायाको कहाँ न्याय हुन्थ्यो?
मुटुमा चोट, भाग्यमा खोट नभाको भए किन यो मन रुन्थ्यो?

हाआँ, राजाले न्याय नपाको देशमा मेरो मायाको कहाँ न्याय हुन्थ्यो?
मुटुमा चोट, भाग्यमा खोट नभाको भए किन यो मन रुन्थ्यो?
सपनाको घर जलाईदियौ, मुटुमा छुरा चलाईदियौ
जिन्दगीभरि पुग्ने चोट बर्साएर गयौ
माया नामको अस्त्र हानी तर्साएर गयौ



Credits
Lyrics powered by www.musixmatch.com

Link