Jaruri

ऊ कहिले हावा
कहिले हुरी
भैदिन्छे
ऊ कहिले हावा
कहिले हुरी
भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे

तिर्खालाई पधेंरी झैं
तिर्खालाई पधेंरी झैं
लाटोकोसेरोलाइ अधेंरी झैं
म मृग निर्जन बनको
म मृग निर्जन बनको
सधैं ऊ कस्तुरी भैदिन्छे
सधैं ऊ कस्तुरी भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे

खुशी हुँदा फुर्किएर
त्यसै त्यसै रमाएर
खुशी हुँदा फुर्किएर
त्यसै त्यसै रमाएर
लुटुपुटु गर्दै मेरो काखमा
भुरा भुरी भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे

खाचो परेकै बेला
आशा मरेकै बेला
खाचो परेकै बेला
आशा मरेकै बेला
बिघ्न बाधा टार्न
मिहिनेती माहुरी भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे
जे भए पनि
जरुरि, जरुरि
भैदिन्छे
जरुरि
जरुरि



Credits
Writer(s): Nirjal Mahesh
Lyrics powered by www.musixmatch.com

Link