Adhuro (Retake Sessions)

Hm, hm

सम्हालिराछु आफैलाई आज
मनमा कुरा खेलिरहेछ
पोखूँ कसरी म? भनूँ कसरी सबै?
जिन्दगी घाम त कहिले छाया
भोलि के हुन्छ? कसलाई के थाहा
जानु त छ एकदिन छोडी सबै यो संसार

किन हुन्न र सोचेजस्तो यहाँ?
कल्पनामै केवल सीमित छ सपना मेरा
किन हुन्न र चाहेजस्तो यहाँ?
अन्तिम प्रयासहरू पनि गएछन् खेर, हा

मुहारमा हाँसो, मनमा पीडा
बोकी हिँडेको जीवनको यात्रामा
पर्खिरहेछु म तिम्रो आशामै यहाँ
जुनेली रात, तिम्रै सम्झना
कोरेको चित्र कुनै कुनामा
अल्झिएको छु म भावनाहरूमाझ

माया त्यो नभएको होइन
प्रतीक्षा नगरेको होइन
साथ तिमीलाई मेरो सधैँ थ्यो
वाचाहरू अधुरो नै रह्यो



Credits
Writer(s): Prabesh Shrestha
Lyrics powered by www.musixmatch.com

Link