Chaldaichha Hawa Sustari

चल्दैछ हावा सुस्तरी
बुन्दैछु धुन तिमीलाई सम्झि
तिम्रो कल्पनामा अल्झेर
बित्दैछ दिन मेरो अलि अलि
चल्दैछ हावा सुस्तरी
बुन्दैछु धुन तिमीलाई सम्झि
तिम्रो कल्पनामा अल्झेर
बित्दैछ दिन मेरो अलि अलि

तिमीलाई न देख्दा नि ओइलिन्छु म
मेरो सबै खुशी तिमीमै
आखाँमा सपनि आउँदा तिम्रो
म पछ्याई रहन्छु तिमीलाई
तिमीलाई न देख्दा नि ओइलिन्छु म
मेरो सबै खुशी तिमीमै
आखाँमा सपनि आउँदा तिम्रो
म पछ्याई रहन्छु तिमीलाई
चल्दैछ हावा सुस्तरी
बुन्दैछु धुन तिमीलाई सम्झि
तिम्रो कल्पनामा अल्झेर
बित्दैछ दिन मेरो अलि अलि

जुनेली रातमा म देख्ने गर्छु
तिमीले मलाई हेरी हाँसेको
मैले गाएको गीतहरूमा
जुनकिरी बनि आई तिमी नाचेको
जुनेली रातमा म देख्ने गर्छु
तिमीले मलाई हेरी हाँसेको
मैले गाएको गीतहरूमा
जुनकिरी बनि आई तिमी नाचेको

ढल्दैछ समय यस्तरी
मनमनै सामु तिमी सम्झि
तिम्रो कल्पनामा अल्झेर
बित्दैछ दिन मेरो अलि अलि
तिमीलाई न देख्दा नि ओइलिन्छु म
मेरो सबै खुशी तिमीमै
आखाँमा सपनि आउँदा तिम्रो
म पछ्याई रहन्छु तिमीलाई
चल्दैछ हावा सुस्तरी
बुन्दैछु धुन तिमीलाई सम्झि
तिम्रो कल्पनामा अल्झेर
बित्दैछ दिन मेरो अलि अलि



Credits
Writer(s): Nehal Lamichhane
Lyrics powered by www.musixmatch.com

Link