Congress Jitau Rukhama Chhap Lagai - Karaoke Version

बाबा, अहिले गाउँमा चुनाब आको छ
देशैभरि कांग्रेसले जित्ने भाको छ
आमा, देशकै ठूलो जिम्मेवार पार्टीलाई
जिताउनलाई भन्नुस् है साथीलाई

सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई

था छ? राणा ढाल्यो, पञ्चायत नि फाल्यो
काँग्रेसले नै उज्यालो दियो बाल्यो
हेर्नुस्, देशमा शान्तिसंविधान पनि
काँग्रेसले नै ल्याएको था छ नि?

सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई

शिक्षा-स्वास्थ्य, अनि सुरक्षा-रोजगार
जिते गर्छ स्थानिय सरकार
देशमा ठूलो सङ्कट जुन बेला आउने
काँग्रेसले नै काँध थपी पार लाउने

सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई

अन्य पार्टीबाट देश चल्ने भए
किन गर्थ्यौ दुईतिहाई बिलय?
सबै बिदेशीले पत्त्याउने पार्टी
गरिब-दुखी सबैको साईसाथी

सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई

भाउजू, हजुरले नि भोट हाल्नू रूखमा
काँग्रेस पार्टी सुख र दुःखमा
काकी, हामी सबै रूखमा छाप लगाऊँ
सबैतिर काँग्रेसलाई जिताऊँ

सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
सुन्नुस् दिदीबहिनी, दाजु र भाइ
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई
काँग्रेस जिताऊँ रूखैमा छाप लगाई



Credits
Writer(s): Baburam Bohara, Rishi Ram Paudel
Lyrics powered by www.musixmatch.com

Link