Nepal aama

नेपाल आमा जय भन्दै

नेपाल आमा भन्दै
नेपाल आमा भन्दै
प्रगति शिखर चढ्नु छ
हातमा हात समाई, आमा
हातमा हात समाई दुःखको सागर तर्नु छ, आमा सागर तर्नु छ
सागर तर्नु छ, आमा, सागर तर्नु छ
नेपाल आमा जय भन्दै

पूर्वमा हेर, उज्यालो सुनौलो दिन आउँदै छ
हाम्रो गाउँ बस्तीमा खुसीयाली छाउँदै छ

पूर्वमा हेर, उज्यालो सुनौलो दिन आउँदै छ
हाम्रो गाउँ बस्तीमा खुसीयाली छाउँदै छ
पसिना बगाई माटोमा उनन्त बिउ रोप्नु छ
रङ्गीचाङ्गी फूलबारीमा सन्ततिलाई छोड्नु छ
नेपाल आमा जय भन्दै
(आमालाई नरुनु भन्देउ है)

कोटीकोटी नेपाली सुन्दर फूलको माला हो
दाजुभाई सारथी नछुट्टिने यात्रा हो

कोटीकोटी नेपाली सुन्दर फूलको माला हो
दाजुभाई सारथी नछुट्टिने यात्रा हो
छातीमा हात राखेर पाइला पाइला थप्नु छ
काँधमा काँध मिलाई सगरमाथा बोक्नु छ
नेपाल आमा भन्दै

नेपाल आमा भन्दै
प्रगति शिखर चढ्नु छ
हातमा हात समाई, आमा
हातमा हात समाई दुःखको सागर तर्नु छ, आमा सागर तर्नु छ
सागर तर्नु छ, आमा, सागर तर्नु छ
नेपाल आमा जय भन्दै



Credits
Lyrics powered by www.musixmatch.com

Link