Chatta Maya

(हे, ए माया)

(हे, हे)

तिम्रो जोबन, तिम्रो जोबन
तिम्रो जोबन, तिम्रो जोबन

तिम्रो जोबन अङ्गुरझैँ पाकेको
मैले पनि त्यही जोबन ताकेको (होइ)
तिम्रो जोबन अङ्गुरझैँ पाकेको
मैले पनि त्यही जोबन ताकेको
तिम्ले मनमा कसलाई छ्यौ राखेको?
ए माया, झट्ट किन त्यसै रिसाको?

रिसमा पनि छ कि चट्ट माया मिसाको?
रिसमा पनि छ कि चट्ट माया मिसाको?
रिसमा पनि छ कि चट्ट माया मिसाको?

कहाँ छ जोबन अङ्गुरझैँ पाकेको?
यस्ता कुरा सुनेर थाकेको (होइ)
कहाँ छ जोबन अङ्गुरझैँ पाकेको?
यस्ता कुरा सुनेर थाकेको
छैन मनमा कसैलाई राखेको
ए माया, छैन नि म खासै रिसाको

हल्काफुल्का रिेसमा चट्ट माया मिसाको
हल्काफुल्का रिेसमा चट्ट माया मिसाको
हल्काफुल्का रिेसमा चट्ट माया मिसाको

(हे, ए माया)
(हे, हे)
(ओइ-होइ)

हो कि माया damn care गरेको?
बिनाकारण के ठुस्स परेको?
(ओइ-होइ)
तिम्रो माया कति छ जाँचेको
मायाबिना को छ र बाँचेको

तिम्रो बैँस, हाइ-हाइ, तिम्रो बैँस
तिम्रो बैँस, होइ-होइ, तिम्रो बैँस (होइ)

तिम्रो बैँस गुलाबझैँ फुलेको
रस खाने भमराझैँ डुलेको
छैन दिलमा कसैलाई हुलेको
ए माया, झट्ट किन त्यसै रिसाको?

रिसमा पनि छ कि चट्ट माया मिसाको?
रिसमा पनि छ कि चट्ट माया मिसाको?
रिसमा पनि छ कि चट्ट माया मिसाको?

(ओइ-होइ)
तिम्रै लागि हो सिटी बजाको
मनको कुरा भन्न पो लजाको
(ओइ-होइ)
सपना देखी यो सिउँदो सजाको
तिमी मान्छे क्या साह्रो मजाको

तिम्रो बोली, होइ-होइ, तिम्रो बोली
तिम्रो बोली, हाइ-हाइ, तिम्रो बोली (होइ)

तिम्रो बोली महझैँ गुलियो
मेरो मन त्यसैमा भुलियो
मेरो मन नि बरफझैँ पग्लियो
ए माया, छैन नि म खासै रिसाको

हल्काफुल्का रिेसमा चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको?
हल्काफुल्का रिेसमा चट्ट माया मिसाको

रिसमा पनि छ कि चट्ट माया मिसाको?
हल्काफुल्का रिेसमा चट्ट माया मिसाको



Credits
Lyrics powered by www.musixmatch.com

Link