Ramri Keti Dekhnai Nahune

कति राम्री परेकी, चिटिक्कै
अन्त नजर नजाने फिटिक्कै

झ्यालैमा, हे माया, झ्यालैमा

नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा
नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा

राम्री केटी देख्नै नहुने
नजरैले तीर हान्छौ, बैगुनी

गल्लीमा, माया, गल्लीमा

नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म
नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म

काँक्रो कसरी हो, साहु? (किलोको १२०)
के साह्रो महँगो हो?
यसो साइड-साइडमा पानी राख्ने गर्नू न हो
भाउ सुनेर मान्छे ढल्ला, छम्किन काम लाग्छ
त्यति जाबो काँक्रो नि किनेर ख्वाउन नसक्ने
के bargaining गरिरा होला

भाउ पनि बढ्याछ जे को नि
त्यहाँ बसेर के फुर्ती देको नि?

झ्यालैमा, ए माया, झ्यालैमा

नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा
नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा

सुन हो भनी थाहा पाएपछि
धेरै गनगन नगर त्यहाँ बसी

गल्लीमा, माया, गल्लीमा

नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म
नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म

दुई प्लेट पानीपुरी खाम् न हो
Mm, के साह्रो अमिलो हो
गुलियो खान त जेरी खानुपऱ्यो नि
चुप, आत्था

अमिलो छ सुन्तला पानी
त्यस्तै रैछ्यौ तिमी नि, सान्नानी

झ्यालैमा, ए माया, झ्यालैमा

नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा
नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा

खरो बोल्छु, मन पर्छ यही बानी
चिप्लो घसी आउँदैन बोल्न नि

गल्लीमा, माया, गल्लीमा

नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म
नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म

भतिज, यस्तो पाराले भान्जी पटिँदैन
भान्जी पट्याउन त फकाउनुपर्छ क्या
भान्जी आगो छ, तिमी पानी भइदेऊ न, अनि sure पट्टिन्छ क्या
ए, हो?

तिमी आगो, म पानी बन्छु
जुगैजाने पिरती लाम् भन्छु

झ्यालैमा, हे माया, झ्यालैमा

नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा
नहेर बसेर झ्यालैमा
माया बस्ला है ख्यालख्यालैमा

पछि कुरा के हुन्छ जान्दिन
अहिले मया लाम् पनि भन्दिन

गल्लीमा, माया, गल्लीमा

नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म
नबस ढुकेर गल्लीमा
तिम्ले सोचेझैँ छैन अल्लि म



Credits
Lyrics powered by www.musixmatch.com

Link