Chahana

हावा त चलिरहेका त छन्
सास फेर्न गार्हो लाग्दछन
अधुरो नै त लाग्छ यो संसार
Hmm जब त्यो तस्वीर मुहारको अल्झिरहेका त छन्
यी आँखैमा hmm,umm
यी आँखैमा hmm,umm

सुखका शब्द त नै बोल्दछन
दुःखका कुरा मुटुमै रहदछन
कसलाई बताउ मनका दुःख
कसलाई बताउ जीवनका कथा

त्यसैले आइदेउ अनि, बनिदेउ मेरा सहारा
अनि भनिदेउ साथ चाहना तिम्रा
अनि बाटौंला हाम्रो जिवनको उज्यालो छाया
अनि रमाउला हेर्दै जुन र आकाशको तारा

ए माया मेरा,तिमी आउन यहाँ फर्केर
हिडुम्ला साथ जिवनको मोडैमा
पर्खाइमा बसेकै छु तिमी आउने आशामा
आधै सास फेरी तिम्रै चित्रनै कोरेर



Credits
Lyrics powered by www.musixmatch.com

Link