Sangai Jiune Marne

हाम्रो जोडी जुराछ सृष्टिले, म हेर्दिन सङ्काको दृष्टिले
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

...जुराछ सृष्टिले, म हेर्दिन सङ्काको दृष्टिले
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

म नि तिम्रै मायाकी ऋणी छु, तिम्रै नाम जपेर हिँडिँछु
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

...मायाकी ऋणी छु, तिम्रै नाम जपेर हिँडिँछु
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

तिमी चरी भुइँमा र रुखमा, भिज्न सक्छ्यौ सुख र दुःखमा
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

...भुइँमा र रुखमा, भिज्न सक्छ्यौ सुख र दुःखमा
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

तिमी रुँदा क्या बेसुर भएछु, आफ्नै आँखा पुछ्नी पो रहेछु
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

...क्या बेसुर भएछु, आफ्नै आँखा पुछ्नी पो रहेछु
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

पोले तिम्लाई घामैले पुसमा नि प्रकृतिसँग मै मोल्छु दुस्मनी
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

...घामैले पुसमा नि प्रकृतिसँग मै मोल्छु दुस्मनी
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

त्यो बोलीले आनन्द दिन्छ, तिम्रो हरेक कुरामा लच्छिन छ
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने

...आनन्द दिन्छ, तिम्रो हरेक कुरामा लच्छिन छ
सँगै जिउने, मर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने
सँगै जिउने, मर्ने, तिमी पहिलो, तिमी नै अन्तिम हौ मैले माया गर्ने



Credits
Lyrics powered by www.musixmatch.com

Link