Eklai Eklai Ma Royeko Pal

एक्लै एक्लै म रोएको पल तिमी आई आँसु पुछेको छौ
त्यो अँध्यारो रातमा म हराएको क्षण हात समाई उज्यालोमा डोहोराएको छौ
मेरो जीवनमा आगो बल्दा तिमी सितल बनी छाएकी छौ
जीवनले काँडासरि घोच्दा तिमी मलम बनी आएकी छौ
एक्लै एक्लै म रोएको पल
Hmm, hm, hm, hm•••
Hmm, hm, hm, hm•••

Hmm, लक्ष्य थिएन, कुनै बाटो थिएन, थियो केवल यो मनमा पीडा
Hmm, लक्ष्य थिएन, कुनै बाटो थिएन, थियो केवल यो मनमा पीडा
जब तिम्ले हेर्यौं ति तिम्रा नयनमा देखेँ मेरा सारा सपना
एक्लै एक्लै म रोएको पल
Hmm, hm, hm, hm•••
Hmm, hm, hm, hm•••

Hmm, साथ थिएन, कुनै प्रीत थिएन, थियो मेरो जीवन शून्यतामा
हो, साथ थिएन, कुनै प्रीत थिएन, थियो मेरो जीवन शून्यतामा
जब सहयात्री बन्यौ तिमी मेरो बद्लियो हातको रेखा

एक्लै एक्लै म रोएको पल तिमी आई आँसु पुछेको छौ
त्यो अँध्यारो रातमा, म हराएको क्षण हात समाई उज्यालोमा डोहोराएको छौ
मेरो जीवनमा आगो बल्दा, तिमी शीतल बनी छाएकी छौ
जीवनले काँडासरि घोच्दा, तिमी मलम बनी आएकी छौ
हा, एक्लै एक्लै म रोएको पल
हा, हा, हा, हा•••
Hmm, hm, hm, hm•••



Credits
Lyrics powered by www.musixmatch.com

Link