Timrai Yadale Pagal

तिम्रै यादले पागलजस्तै भएको छु म
ओ, तिम्रै यादले पागलजस्तै भएको छु म
हरेक पलमा तिमीलाई नै कति सम्झिरहेको छु म
तिम्रै यादले पागलजस्तै भएको छु म

तिम्रो अघि हिरामोती केही पनि हैन
तिम्रो माया पाए पुग्छ, अरु चाहिँदैन
तिम्रो माया पाए पुग्छ, तिम्रो माया पाए पुग्छ, अरु चाहिँदैन
तिम्रो माया पाए पुग्छ, अरु चाहिँदैन

तिम्रै यादले पागलजस्तै भएको छु म

तिमीसँगै हाँस्छु, प्रिया, तिमीसँगै रुन्छु
सयौँ जुनीसम्म पनि तिम्रै मान्छे हुन्छु
सयौँ जुनीसम्म पनि, सयौँ जुनीसम्म पनि तिम्रै मान्छे हुन्छु
सयौँ जुनसम्म पनितिम्रै मान्छे हुन्छु

तिम्रै यादले पागलजस्तै भएको छु म
हरेक पलमा तिमीलाई नै कति सम्झिरहेको छु म
तिम्रै यादले पागलजस्तै भएको छु म



Credits
Writer(s): Roshan Pariyar
Lyrics powered by www.musixmatch.com

Link