Ae Sailee (feat. Sunita Thegim) [Nepali Version]

ए साइँली, आऊ न माया लाउन सुटुक्कै
ए साइँला, बा-आमाले मार्छन् भुतुक्कै
ए साइँली, आऊ न माया लाउन सुटुक्कै
ए साइँला, बा-आमाले मार्छन् भुतुक्कै

ए साइँली, मिर्मिरेमै जाउँला भागेर
ए साइँला, हिम्मत भए लैजाऊ मागेर
ए साइँला, हिम्मत भए लैजाऊ मागेर
ए साइँली, आऊ न माया लाउन सुटुक्कै

ए साइँली, सबै काम छोडेर आको फकाउन, हो
ए साइँला, त्यति सरल कहाँ छ र माया लगाउन? हो
ए साइँली, बुझ न हो, जिद्धी नगर
ए साइँला, पर्ख न हो, ढिपी नगर

ए साइँली, मिर्मिरेमै जाउँला भागेर
ए साइँला, हिम्मत भए लैजाऊ मागेर
ए साइँला, हिम्मत भए लैजाऊ मागेर

ए साइँली, तिम्रो-मेरो बेग्लै संसार बनाउँला, हो
ए साइँला, केही दिन सोचेर टुङ्गो लगाउँला, हो
ए साइँली, चौतारीमा पर्खिरहुँला
ए साइँला, तिम्रो गनगन क्यारी सहुँला?

ए साइँली, मिर्मिरेमै जाउँला भागेर
ए साइँला, हिम्मत भए लैजाऊ मागेर
ए साइँला, हिम्मत भए लैजाऊ मागेर



Credits
Writer(s): Lekhu Sahayatri
Lyrics powered by www.musixmatch.com

Link