Yasto Ramilo Sanjha

यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा
नाच्ने, गाउने बेला हो, लहलह बैँसालु जोबनमा
यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा
नाच्ने, गाउने बेला हो, हो, लहलह बैँसालु जोबनमा
यस्तो रमाइलो साँझमा...

बेहोसी किन हामीमा? सबै छन् हाम्रो बीचमा, हो-हो
बेहोसी किन हामीमा? सबै छन् हाम्रो बीचमा
जोबन छँदै नाचौँला आजको रमाइलो साँझमा
एहे, हे-हे, ओ, हो, हो, हो, हो

यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा
नाच्ने, गाउने बेला हो, लहलह बैँसालु जोबनमा
यस्तो रमाइलो साँझमा...

भोलि र पर्सि नपर्खौँ, आजै छ नि हाम्रो साथमा, हो
भोलि र पर्सि नपर्खौँ, आजै छ नि हाम्रो साथमा
अगि र पछि नहेरौँ, नाचौँ यो रमाइलो साँझमा
एहे, हे-हे-हे, ओ, हो, हो, हो, हो

यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा
नाच्ने, गाउने बेला हो, लहलह बैँसालु जोबनमा
यस्तो रमाइलो साँझमा...



Credits
Writer(s): A, N
Lyrics powered by www.musixmatch.com

Link