Hajar Chot

हजार चोट यही छातीमा, हजार चोट यही छातीमा
लुकाउँदै बाँचेको छु, लुकाउँदै बाँचेको छु
लुकाउँदै बाँचेको छु, लुकाउँदै बाँचेको छु
कोमल मुटु तिम्रै यादमा, कोमल मुटु तिम्रै यादमा
दुखाउँदै बाँचेको छु, दुखाउँदै बाँचेको छु
दुखाउँदै बाँचेको छु, दुखाउँदै बाँचेको छु
हजार...

सँगै बाँच्ने वाचाकसम एकै पलमा तोडी गयौ
सँगै बाँच्ने वाचाकसम...
सँगै बाँच्ने वाचाकसम एकै पलमा तोडी गयौ
आधा बाटो हिँडेपछि, आधा बाटो हिँडेपछि
यात्रा अन्तै मोडी गयौ, यात्रा अन्तै मोडी गयौ
त्यही मोडमा यो जिन्दगी रुकाउँदै बाँचेको छु
रुकाउँदै बाँचेको छु
हजार...

के अर्थ भो फूलको अब कोपिलामै झरेपछि?
के अर्थ भो फूलको अब?
के अर्थ भो फूलको अब कोपिलामै झरेपछि?
कसलाई दोष दिनु अब, कसलाई दोष दिनु अब
मालीले घात गरेपछि, मालीले घात गरेपछि
भुइँको फूलजस्तै यो जिन्दगी सुकाउँदै बाँचेको छु
सुकाउँदै बाँचेको छु

कोमल मुटु तिम्रै यादमा, कोमल मुटु तिम्रै यादमा
दुखाउँदै बाँचेको छु, दुखाउँदै बाँचेको छु
दुखाउँदै बाँचेको छु, दुखाउँदै बाँचेको छु
हजार...



Credits
Lyrics powered by www.musixmatch.com

Link