Jaha Chhunchhu Tyaha Pauchhu - Male Vocal

जहाँ छुन्छु, त्यहीँ पाउँछु, कहाँ छैन र तिम्रो माया?
जहाँ हेर्छु, त्यहीँ देख्छु, कहाँ छैन र तिम्रो छाया?
जहाँ छुन्छु, त्यहीँ पाउँछु, कहाँ छैन र तिम्रो माया?
जहाँ हेर्छु, त्यहीँ देख्छु, कहाँ छैन र तिम्रो छाया?

आँखा उघारे नि तिम्रै माया
आँखा चिम्लिए नि तिम्रै माया
मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
Hmm, मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?

कोरिँदै छ भाग्य मेरो तिम्ले हात दिएपछि
बदलिँदै जीवन मेरो तिम्ले साथ दिएपछि
रूप, रस, स्पर्शमा महसुस गर्छु तिम्रो माया
भन अब, कहाँ छैन तिम्ले गर्ने मलाई माया?

आँखा उघारे नि तिम्रै माया
आँखा चिम्लिए नि तिम्रै माया
मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
Hmm, मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?

अङ्ग-अङ्ग रोमाञ्चित छ पाएपछि तिम्रो माया
छाती छेडी मुटु छुन सक्छ केवल तिम्रो माया
भित्र, बाहिर, दायाँ, बायाँ, जताततै तिम्रै माया
भन अब, कहाँ छैन तिम्ले गर्ने मलाई माया?

आँखा उघारे नि तिम्रै माया
आँखा चिम्लिए नि तिम्रै माया
मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?
हो, मन, मुटु, छातीभरि, कहाँ छैन तिम्रै माया?



Credits
Lyrics powered by www.musixmatch.com

Link