Hamro Sahebko

टिक्न सकेनन कुनै बैरी अगाडी
तोप वाला गनवाला
बडा बडा
छाती भरि तक्मा देखि देखि न हकमा
लतले बाठी भै आँखा लडाउने
हाम्रा सहेबको
हाम्रा सहेबको
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको खुकुरीको शान कडा रे
हाम्रा सहेबको खुकुरीको शान कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे

कोहि छैन साथि कि आजको राति
कठैबरी पर्ने भै फेला
कठैबरी पर्ने भै फेला

कसरि जोगाऊँछे हो
कसरि जोगाऊँछे नि गौंथली चरी
आइपुग्यो संकटको बेला
बारुले कम्मर
बारुले कम्मर त्यो पिटिक्क हुने भो
बारुले कम्मर त्यो पिटिक्क हुने भो
नभागी जाने न बस्नु खडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको खुकुरीको शान कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे

नडर संगी हे मेरी बैनी
म्रिगनैनि तेरा ति आँखा मा
कोहीलाई नगन्ने म नै हु भन्ने
डुब्दछन् बस्दैन पाखामा
अगुम त गोरो
अगुम त गोरो घुतुमुने छोरो
अगुम त गोरो घुतुमुने छोरो
देउ भनि देउतालाई भाकल चाड रे

हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको खुकुरीको शान कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे
हाम्रा सहेबको बन्दुक निशाना कडा रे



Credits
Writer(s): Gopal Yonzon
Lyrics powered by www.musixmatch.com

Link