Maya Haseko

तिम्रो रूपले पागलै बनायो
पागलपनले सय दिन मनायो
माया हाँसेको, माया हाँसेको
तिम्रो रूपले पागलै बनायो
पागलपनले सय दिन मनायो
माया हाँसेको, माया हाँसेको

कत्ति राम्रो देखियो माया हाँसेको
त्यही हाँसोले हो मेरो निद्रा मासेको, निद्रा मासेको
कत्ति राम्रो देखियो माया हाँसेको
त्यही हाँसोले हो मेरो निद्रा मासेको, निद्रा मासेको

तिम्रो ओठमा गुञ्जियो गीत मेरो
आखाँबाटै चोरी भो नीद मेरो

मेरी माया, मुस्कायौ कसरी
Mona Lisa मुस्काए जसरी

चलमलायौ यही मेरो छातीमा
हिजो पौने दुई बजे रातीमा

तिम्लाई सम्झी लेखेको कविता
कवितामै झुल्कियौ, सविता

तिम्रो यादले जिन्दगी घेरियो
सुत्ने-उठ्ने रुटिनै फेरियो

घटी हो कि सम्झना बढी हो?
तिम्रै चालमा चल्दछ घडी यो

सम्झनाको मायालु बाटोमा
तिमी आयौ निद्राको साटोमा

आकाशैको स्थिति कस्तो छ?
जूनले बसाइँ सऱ्यो कि जस्तो छ

तिम्रो-मेरो मायामा आज यो
किन आउँछ बिच्चमा लाज यो?

Credits
Writer(s): Pralhad Subedi
Lyrics powered by www.musixmatch.com

Link