Malai Maya Gara

तिमी नै हौ मेरो मान्छे, अरु को छ र?
जुनीजुनी, सयौँ जुनी पर्छु तिम्रै भर
तिमी नै हौ मेरो मान्छे, अरु को छ र?
जुनीजुनी, सयौँ जुनी पर्छु तिम्रै भर

म त तिमीलाई सधैँ माया गरिरहन्छु
म त तिमीलाई सधैँ माया गरिरहन्छु

मलाई माया गर
मलाई माया गर
मलाई माया गर
मलाई माया गर

दुःख-पीडा सहन्छु म तिम्रो साथ पाए
आफूभन्दा पनि धेरै तिम्रो खुसी चाहेँ

हो, दुःख-पीडा सहन्छु म तिम्रो साथ पाए
आफूभन्दा पनि धेरै तिम्रो खुसी चाहेँ

अब जिन्दगीको पाइला अन्त नसार
अब जिन्दगीको पाइला अन्त नसार
मलाई माया गर
मलाई माया गर
मलाई माया गर
मलाई माया गर

जनम-जनम तिम्लाई गर्न चाहन्छु
मन्दिरको देउता सम्झी पुज्न चाहन्छु म

हो, जनम-जनम तिम्लाई गर्न चाहन्छु म
मन्दिरको देउता सम्झी पुज्न चाहन्छु म
अरूको लागि अब आँसु नझार
अरूको लागि अब आँसु नझार

मलाई माया गर
मलाई माया गर
मलाई माया गर
मलाई माया गर

तिमी नै हौ मेरो मान्छे, अरु को छ र?
जुनीजुनी, सयौँ जुनी पर्छु तिम्रै भर
म त तिमीलाई सधैँ माया गरिरहन्छु
म त तिमीलाई सधैँ माया गरिरहन्छु

मलाई माया गर
मलाई माया गर
मलाई माया गर
मलाई माया गर



Credits
Writer(s): Chandra Prasad Jaisi, Laxman Humagain
Lyrics powered by www.musixmatch.com

Link