Timra Harek Paailama

दे-रे, ना, दे-रे-ना
ता-ना, द-रे-ना-रे-ना-रे-ना

तिम्रा हरेक पाइलामा मेरा सृष्टि बिझेका छन्
तिम्रा हरेक पाइलामा मेरा सृष्टि बिझेका छन्
तिम्रा हरेक घुम्तीहरुमा मेरा मोतीझैँ आँसु खुलेका छन्
मेरा मोतीझैँ आँसु खुलेका छन्
तिम्रा हरेक पाइलामा...

तिमीले सिँगार्ने हर घरहरूमा
मेरा आत्मीय सौन्दर्य झल्कने छन्
तिमी मायाको खानी, सृष्टि महारानी
तिमी मेरो अमर प्रेम कहानी

तिम्रा हरेक पाइलामा...

तिमी समान तिम्रा खेलौना
तिमी निर्दोष, निर्दोष, निर्जल कहानी
घुम्छ पृथ्वी तिम्रो नाम, सूर्यको तेज तिमी समान

हो, संस्कार तिम्रो व्याप्त छन् शरणमा
संस्कार तिम्रो व्याप्त छन् शरणमा
तिमी निर्दोष, निर्दोष, निर्जल कहानी
तिमी निर्दोष, निर्दोष, निर्जल कहानी

तिम्रा हरेक पाइलामा मेरा सृष्टि बिझेका छन्
तिम्रा हरेक पाइलामा मेरा सृष्टि बिझेका छन्
तिम्रा हरेक घुम्तीहरुमा मेरा मोतीझैँ आँसु खुलेका छन्
मेरा मोतीझैँ आँसु खुलेका छन्

तिम्रा हरेक पाइलामा...



Credits
Lyrics powered by www.musixmatch.com

Link