Birano Aagan

एकचोटि त्यो प्यारो ठाउँ हेर्न मन लागेको छ

एकचोटि त्यो प्यारो ठाउँ हेर्न मन लागेको छ
एकचोटि त्यो प्यारो ठाउँ हेर्न मन लागेको छ
बिपनामै त्यो बिरानो आँगन
बिपनामै त्यो बिरानो आँगन
टेक्न मन लागेको छ
टेक्न मन लागेको छ
एकचोटि त्यो प्यारो ठाउँ हेर्न मन लागेको छ

कति देखुँ सपना मात्रै
कति देखुँ सपना मात्रै रात दिन त्यहाँको जहिले पनि
ताते ताते गर्या त्यो आँगन भुल्न सक्दिँन कहिले पनि
हो, फेरि पनि आमासँग त्यो ढुङ्गे पँधेरी भर्न मन लागेको छ
बिपनामै त्यो बिरानो आँगन
बिपनामै त्यो बिरानो आँगन
टेक्न मन लागेको छ
टेक्न मन लागेको छ
एकचोटि त्यो प्यारो ठाउँ हेर्न मन लागेको

जिन्दगी र परिवेश
जिन्दगी र परिवेश दुवै फेरिए सम्झना कतै फेरिएन
पारि खोला टारीमा गाईवस्तु चराएको झनै बिर्सिएन
हो, बाबासँग एकपल्ट तल्लो खेत जोत्न मन लागेको छ
बिपनामै त्यो बिरानो आँगन
बिपनामै त्यो बिरानो आँगन
टेक्न मन लागेको छ
टेक्न मन लागेको छ
एकचोटि त्यो प्यारो ठाउँ हेर्न मन लागेको छ



Credits
Lyrics powered by www.musixmatch.com

Link