Kali Kali

काली-काली, काली-काली
काली-काली, काली-काली

माया गर्छु तिमीलाई बुझिदेऊ न ए काली-काली-काली

तिमीबिना, तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली
तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली

भुतुक्कै हुन्छु म त देखेर तिम्रो त्यो रूपलाई

देखेर तिम्रो त्यो रूपलाई
कति राम्री देखिन्छौ लगाउँदा तिम्ले लाली-लाली-लाली
लाली-लाली, लाली-लाली
कति राम्री देखिन्छौ लगाउँदा तिम्ले लाली-लाली-लाली
तिमीबिना, तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली
तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली

रोजीसकेँ तिमीलाई
रोजीसकेँ तिमीलाई मुटु माझ सजाइसकेँ
रोजीसकेँ तिमीलाई मुटु माझ सजाइसकेँ
मुटु माझ सजाइसकेँ
चोखो माया हो मेरो नसोच है तिम्ले जाली-जाली-जाली
जाली-जाली, जाली-जाली
चोखो माया हो मेरो नसोच है तिम्ले जाली-जाली-जाली
तिमीबिना, तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली
तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली

माया गर्छु तिमीलाई बुझिदेऊ न ए काली-काली-काली
काली-काली, काली-काली
माया गर्छु तिमीलाई बुझिदेऊ न ए काली-काली-काली
तिमीबिना, तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली
तिमीबिना जीवन मेरो हुन्छ खाली-खाली-खाली
माया गर्छु तिमीलाई बुझिदेऊ न ए काली-काली-काली

Credits
Writer(s): Akhshay Mohanty, Sirshananda Das Kanungo
Lyrics powered by www.musixmatch.com

Link