Kasto Chalan

कस्तो चलन, कस्तो चलन
कस्तो चलन, कस्तो चलन, कस्तो चलन
कस्तो चलन, कस्तो चलन, कस्तो चलन

कस्तो चलन चल्यो यहाँ मान्छे मर्दा रमाउने?
हो, कस्तो चलन चल्यो यहाँ मान्छे मर्दा रमाउने?

वेदनाको हुरी सँगै, वेदनाको हुरी सँगै
यहाँ मान्छे सर्दा रमाउने

कस्तो चलन चल्यो यहाँ मान्छे मर्दा रमाउने?

नियतिको खेल कस्तो? अरूलाई हँसाएर लान्छ
हो, नियतिको खेल कस्तो? अरूलाई हँसाएर लान्छ
आँखाभरि आँसु छरी, आँखाभरि आँसु छरी
आफन्तलाई चुँडाएर लान्छ

वियोगको तड्पाइमा यहाँ आँसु झर्दा रमाउने

हो, कस्तो चलन चल्यो यहाँ मान्छे मर्दा रमाउने?

पीडा हुँदा अरूलाई मान्छे आफू किन रमाउँछन्?
हो, पीडा हुँदा अरूलाई मान्छे आफू किन रमाउँछन्?
चितामाथि लास जल्दा, चितामाथि लास जल्दा
के अर्थमा खुसी मनाउँछन्?
मान्छे अब मान्छे हैन, चोट पर्दा रमाउने

कस्तो चलन चल्यो यहाँ मान्छे मर्दा रमाउने?

वेदनाको हुरी सँगै, वेदनाको हुरी सँगै
यहाँ मान्छे सर्दा रमाउने

कस्तो चलन चल्यो यहाँ मान्छे मर्दा रमाउने?

कस्तो चलन, कस्तो चलन, कस्तो चलन (कस्तो चलन)
कस्तो चलन, कस्तो चलन, कस्तो चलन (कस्तो चलन)
कस्तो चलन, कस्तो चलन, कस्तो चलन (कस्तो चलन)
कस्तो चलन, कस्तो चलन, कस्तो चलन (कस्तो चलन)



Credits
Lyrics powered by www.musixmatch.com

Link