Hath Ma Ghadi

हातमा घडी, कम्पनी तीनतोला, गैराबारी, पाकेको सुन्तोला
हातमा घडी, कम्पनी तीनतोला, गैराबारी, पाकेको सुन्तोला
मुस्कुराई हेर्थिन् पहिले, अहिले आँखा तर्छिन्
मुस्कुराई हेर्थिन् पहिले, अहिले आँखा तर्छिन्
एउटी केटी, तर मलाई औधी माया गर्छिन्
औधी माया गर्छिन्

सानु, मन मेरो मायाले रोगी भो, धनैले जोगी भो
ए सानु, मन मेरो मायाले रोगी भो, धनैले जोगी भो

ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो
ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो

चट्ट मिलाई हिँडेँ म त गलफनको फन्को
भित्री कुरा बुझ्न पाए हुन्थ्यो उनको मनको
चट्ट मिलाई हिँडेँ म त गलफनको फन्को
भित्री कुरा बुझ्न पाए हुन्थ्यो उनको मनको
हुन्थ्यो उनको मनको

ए सानु, मन मेरो मायाले रोगी भो, धनैले जोगी भो
सानु, मन मेरो मायाले रोगी भो, धनैले जोगी भो

ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो
ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो

लट्ठ बनाइदिने रैछ आनीबानी उनको
टप्प टिपी लगाइदिऊँ कि सिन्दूरको धर्को?
लट्ठ बनाइदिने रैछ आनीबानी उनको
टप्प टिपी लगाइदिऊँ कि सिन्दूरको धर्को?
सिन्दूरको धर्को

सानु, मन मेरो मायाले रोगी भो, धनैले जोगी भो
ए सानु, मन मेरो मायाले रोगी भो, धनैले जोगी भो

ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो
ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो
ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो
ठिक्क पर्यो, ठिक्क पर्यो, ठिक्क पर्यो

ठिक्क पर्यो!



Credits
Writer(s): Ramesh Dahal
Lyrics powered by www.musixmatch.com

Link