Dhuk Dhuk

ढुकढुक, ढुकढुक, ढुकढुक मेरो मुटु धड्कियो

तिमी देखेर शायद होला आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो

तिम्रो आँखाको नानीमा म आफू आफै नै हराएजस्तो
मधुर तिम्रो मुस्कानले मलाई नै हेरेर बोलाएजस्तो
के भो? के भो नि आज मलाई?
के भो? के भो नि आज मलाई तिम्रो मायाको संसारमा?
तिम्रो मायाको संसारमा

ढुकढुक, ढुकढुक, ढुकढुक मेरो मुटु धड्कियो
ढुकढुक, ढुकढुक, ढुकढुक मेरो मुटु धड्कियो
तिमी देखेर शायद होला आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो

आज तिमीलाई देखेर यहाँ जीवन नै मैले पाएजस्तो
पूर्वजनममा तिमीसित केही मीठा पल सँगै बिताएजस्तो
तिम्रो र मेरो प्रेम कथा
तिम्रो र मेरो प्रेम कथा फेरि हाँसेर गाएजस्तो
फेरि हाँसेर गाएजस्तो

ढुकढुक, ढुकढुक, ढुकढुक मेरो मुटु धड्कियो
ढुकढुक, ढुकढुक, ढुकढुक मेरो मुटु धड्कियो
तिमी देखेर शायद होला आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो

ढुकढुक, ढुकढुक, ढुकढुक मेरो मुटु धड्कियो
ढुकढुक, ढुकढुक, ढुकढुक मेरो मुटु धड्कियो
तिमी देखेर शायद होला आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो
आँखाबाट मेरो नीद गयो

Credits
Writer(s): Mahesh Bajracharya
Lyrics powered by www.musixmatch.com

Link