Natak Raichha Timro Maya Male

मेरो चोखो माया जिउँदै नै थियो
तिम्रो दिलमा अर्कै मान्छे भेटियो
मेरो चोखो माया जिउँदै नै थियो
तिम्रो दिलमा अर्कै मान्छे भेटियो

ओ, नाटक रैछ तिम्रो माया देउता ढोगेँ मैले
अन्तै दिलमा भुल्यौ तिमी, कष्ट भोगेँ मैले

त्यसैले आज मेरो हालत खराब भो

हालत खराब भो, हालत खराब भो
हालत खराब भो, हालत खराब भो
त्यसैले आज मेरो हालत खराब भो
आँसु भुल्ने बहाना घाँटीको शराव भो
आँसु भुल्ने बहाना घाँटीको शराव भो

मेरो चोखो माया जिउँदै नै थियो
तिम्रो दिलमा अर्कै मान्छे भेटियो
(मेरो चोखो माया) जिउँदै नै थियो
(तिम्रो दिलमा अर्कै) मान्छे भेटियो

छोडी गयौ, अब तिमीलाई केही भन्नु छैन

छोडी गयौ, अब तिमीलाई केही भन्नु छैन
चोखो माया गर्दा पनि तिम्रो मान्छे भइन
चोखो माया गर्दा पनि तिम्रो मान्छे भइन

त्यसैले आज मेरो हालत खराब भो

हालत खराब भो, हालत खराब भो
हालत खराब भो, हालत खराब भो
त्यसैले आज मेरो हालत खराब भो
आँसु भुल्ने बहाना घाँटीको शराव भो
आँसु भुल्ने बहाना घाँटीको शराव भो

मेरो चोखो माया जिउँदै नै थियो
तिम्रो दिलमा अर्कै मान्छे भेटियो
(मेरो चोखो माया) जिउँदै नै थियो
(तिम्रो दिलमा अर्कै) मान्छे भेटियो

मेरै दिलमा नाम लेखाएरै छोड्यौ तिमीले

कस्तो हुन्छ माया देखाएरै छोड्यौ तिमीले
कस्तो हुन्छ माया देखाएरै छोड्यौ तिमीले
कस्तो हुन्छ माया देखाएरै छोड्यौ तिमीले

त्यसैले आज मेरो हालत खराब भो

हालत खराब भो, हालत खराब भो
हालत खराब भो, हालत खराब भो
त्यसैले आज मेरो हालत खराब भो
आँसु भुल्ने बहाना घाँटीको शराव भो
आँसु भुल्ने बहाना घाँटीको शराव भो

मेरो चोखो माया जिउँदै नै थियो
तिम्रो दिलमा अर्कै मान्छे भेटियो
(मेरो चोखो माया) जिउँदै नै थियो
(तिम्रो दिलमा अर्कै) मान्छे भेटियो



Credits
Lyrics powered by www.musixmatch.com

Link