Aauna Sanu Mitha Mitha Pritako Baat Garam
आऊ न सानु, आऊ न सानु, आऊ न बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
जब तिमी गुनगुनाउँछ्यौ, जब तिमी गुनगुनाउँछ्यौ
जब तिमी गुनगुनाउँछ्यौ, जब तिमी गुनगुनाउँछ्यौ
जब तिमी गुनगुनाउँछ्यौ अर्कै लाग्छ रनवन
त्यही गीतलाई मीठास भर्ने संगीतको बात गरम्
त्यही गीतलाई मीठास भर्ने संगीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
हो आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
मैले नजर लगाउँदा लाज मान्दै पर सर्थेऊ
मैले नजर लगाउँदा लाज मान्दै पर सर्थेऊ
मैले नजर लगाउँदा
मैले नजर लगाउँदा लाज मान्दै पर सर्थेऊ
लजाउँदै बिताएको अतीतको बात गरम्
लजाउँदै बिताएको अतीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
झिसमिसेमै देउरालीमा वनको बाटो जाँदाखेरि
हो झिसमिसेमै देउरालीमा वनको बाटो जाँदाखेरि
झिसमिसेमै देउरालीमा
झिसमिसेमै देउरालीमा वनको बाटो जाँदाखेरि
केश तिम्रो रुझाउनले त्यो शीतको बात गरम्
केश तिम्रो रुझाउनले त्यो शीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
हो आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
लुकाउनु के नै छ र, लुकाउनु के नै छ र
लुकाउनु के नै छ र, लुकाउनु के नै छ र
लुकाउनु के नै छ र, मनको चाह मिलेपछि
गुम्सिएका रहर खोली हितको बात गरम्
गुम्सिएका रहर खोली हितको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
हो आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
जब तिमी गुनगुनाउँछ्यौ, जब तिमी गुनगुनाउँछ्यौ
जब तिमी गुनगुनाउँछ्यौ, जब तिमी गुनगुनाउँछ्यौ
जब तिमी गुनगुनाउँछ्यौ अर्कै लाग्छ रनवन
त्यही गीतलाई मीठास भर्ने संगीतको बात गरम्
त्यही गीतलाई मीठास भर्ने संगीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
हो आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
मैले नजर लगाउँदा लाज मान्दै पर सर्थेऊ
मैले नजर लगाउँदा लाज मान्दै पर सर्थेऊ
मैले नजर लगाउँदा
मैले नजर लगाउँदा लाज मान्दै पर सर्थेऊ
लजाउँदै बिताएको अतीतको बात गरम्
लजाउँदै बिताएको अतीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
झिसमिसेमै देउरालीमा वनको बाटो जाँदाखेरि
हो झिसमिसेमै देउरालीमा वनको बाटो जाँदाखेरि
झिसमिसेमै देउरालीमा
झिसमिसेमै देउरालीमा वनको बाटो जाँदाखेरि
केश तिम्रो रुझाउनले त्यो शीतको बात गरम्
केश तिम्रो रुझाउनले त्यो शीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
हो आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
लुकाउनु के नै छ र, लुकाउनु के नै छ र
लुकाउनु के नै छ र, लुकाउनु के नै छ र
लुकाउनु के नै छ र, मनको चाह मिलेपछि
गुम्सिएका रहर खोली हितको बात गरम्
गुम्सिएका रहर खोली हितको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
तिमीले सधैं गुनगुनाउने गीतको बात गरम्
हो आऊ न सानु मीठा मीठा प्रीतको बात गरम्
Credits
Lyrics powered by www.musixmatch.com
Link
Other Album Tracks
All Album Tracks: Aauna Sanu Mitha Mitha Pritako Baat Garam >
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.