Ghharabar Chhodi

घरबार छोडी आएको थेँ तिम्रो भरमा

घरबार छोडी आएको थेँ तिम्रो भरमा

घरबार छोडी आएको थेँ तिम्रो भरमा
धन कमाउन भनी बिरानो यो सहरमा
बिरानो यो सहरमा, बिरानो यो सहरमा
घरबार छोडी

तिमी त क्षणभरमै परिवर्तन भइछयौ
भित्रभित्रै मन जलाउने तिमी पापी रहिछ्यौ

तिमी त क्षणभरमै परिवर्तन भइछयौ
भित्रभित्रै मन जलाउने तिमी पापी रहिछ्यौ

आखिर के नै पो दिएको थिइन र मैले?
आखिर के नै पो दिएको थिइन र मैले?
घरपरिवार छोड्ने कुरा गर्छौ अहिले
घरपरिवार छोड्ने कुरा गर्छौ अहिले

घरबार छोडी

माया धेरै गरेको थेँ, परेको थेँ तिम्रै भर
भताभुङ्ग पार्यौ आज मेरो सपनाको घर

माया धेरै गरेको थेँ, परेको थेँ तिम्रै भर
भताभुङ्ग पार्यौ आज मेरो सपनाको घर

लालाबाला, बा-आमाको हेरचाह गरिनौ
लालाबाला, बा-आमाको हेरचाह गरिनौ
मैले गर्या दुःख अनि माया तिम्ले सम्झिनौ
मैले गर्या दुःख अनि माया तिम्ले सम्झिनौ

घरबार छोडी आएको थेँ तिम्रो भरमा
धन कमाउन भनी बिरानो यो सहरमा
बिरानो यो सहरमा, बिरानो यो सहरमा
घरबार छोडी



Credits
Lyrics powered by www.musixmatch.com

Link