Man Bigaryo Istri Jataile

मन बिगार्यो स्त्री जातैले
होए, तन बिगार्यो local को मातैले
ए, मन बिगार्यो स्त्री जातैले
छ्या! तन बिगार्यो local को मातैले

गर्नू गर्यौ, गर्यौ, गर्यौ, तामासा नै गर्याै
मन बिगार्यो, लौ न! मलाई माया जालमा पार्यो स्त्री जातैले
हे, नाइँनाइँ, local को मातैले
ओए, स्त्री जातैले
नाइँनाइँ, नाइँनाइँ, local को मातैले

तीनपाने नशामा wrestling खेल्ने बल आउने गर्दछ
जाँडैको तालैमा बौलाको पोथी अकालमै मर्दछ
होए-होए, तीनपाने नशामा wrestling खेल्ने बल आउने गर्दछ
हे, जाँडैको तालैमा बौलाको पोथी अकालमै मर्दछ

गर्नू गर्यौ, गर्यौ, गर्यौ, तामासा नै गर्याै
मन बिगार्यो लौ न! मलाई माया जालमा पार्यो स्त्री जातैले
हे, नाइँनाइँ, local को मातैले
ओए, स्त्री जातैले
No, no, no, no, local को मातैले

घिउ खाने कहिले हुन्, जाँड खाने अहिले स्वर्गमा पर्दिन्छन्
सडकको पेटीमा कुकुर दाजुले सुनपानी छर्दिन्छन्
होए-होए, घिउ खाने कहिले हुन्, जाँड खाने अहिले स्वर्गमा पर्दिन्छन्
होए-होए, सडकको पेटीमा कुकुर दाजुले सुनपानी छर्दिन्छन्

गर्नू गर्यौ, गर्यौ, गर्यौ, तामासा नै गर्याै
मन बिगार्यो, लौ न! मलाई माया जालमा पार्यो स्त्री जातैले
ए, नाइँनाइँ, local को मातैले
ये, स्त्री जातैले
नाइँनाइँ, नाइँनाइँ, local को मातैले

मन बिगार्यो स्त्री जातैले
होए, तन बिगार्यो local को मातैले

गर्नू गर्यौ, गर्यौ, गर्यौ, तामासा नै गर्याै
मन बिगार्यो, लौ न! मलाई माया जालमा पार्यो स्त्री जातैले
ए, नाइँनाइँ, local को मातैले
हाँ-हाँ, स्त्री जातैले
नाइँनाइँ, नाइँनाइँ, local को मातैले

होए-होए-ओए-होए, स्त्री जातैले हो, हो
होइन, local को मातैले



Credits
Lyrics powered by www.musixmatch.com

Link