Timilai Dukhi Banayera Female

तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई

तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई
म हाँस्न सक्दिन, म बाँच्न सक्दिन
तिम्रो मन जलाई जलाई
तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई
तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई

हावाबिना केही पल बाँच्न सक्छु म
तिमीबिना एकै पल नि बाँच्न सक्दिन

हावाबिना केही पल बाँच्न सक्छु म
तिमीबिना एकै पल नि बाँच्न सक्दिन
तिमीसँग छुट्टीएर जिउनु छैन मलाई
म हाँस्न सक्दिन, म बाँच्न सक्दिन
तिम्रो मन जलाई जलाई
तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई
तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई

धरती बिनाको जीवन बरु सोँच्न सक्छु म
तिमी बिनाको जीवन सोच्नै सक्दिन

धरती बिनाको जीवन बरु सोँच्न सक्छु म
तिमी बिनाको जीवन सोच्नै सक्दिन
तिम्रो बारे नराम्रो सोची जिउनु छैन मलाई
म हाँस्न सक्दिन, म बाँच्न सक्दिन
तिम्रो मन जलाई जलाई
तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई
तिमीलाई दुखी बनाएर जिउनु छैन मलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link