Kati Suhayo

(ओ माया)
(ओ माया)

हे, कति सुहायो तिम्लाई मुसुमुसु हाँसेको
कति सुहायो तिम्लाई छम्मछम्म नाचेको

हे, कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो (होइ)
कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो

हे, कति सुहाको तिम्लाई हातमा घडी Seiko
कति सुहाको तिम्लाई ढल्के टोपी लाएको

हे, कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको
(ओ माया)
कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको (हइ)
कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको

हे, कति सुहायो तिम्लाई आँखा झिमझिम-झिमझिम
कति सुहायो तिम्लाई, एउटा फोटो खिच्दिम्

हे, कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो (होइ)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो

हे, कति सुहाको तिम्लाई जिस्कीजिस्की बोलेको
कति सुहायो तिम्लाई सर्टको बटन खोलेको

हे, कति सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, कति सुहाको
(ओ माया)
कति सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, कति सुहाको (हइ)
दामी सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, दामी सुहाको

हे, कति सुहायो तिम्लाई लाज मानेर निउरेको
कति सुहायो तिम्लाई सिरमा सिरफूल सिउरेको

हे, कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो (होइ)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो

हे, कति सुहाको तिम्लाई मेरै वरिपरि
कति सुहायो तिम्लाई, गर्छौ अनेकथरी

हे, कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको
(ओ माया)
कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको (हइ)
कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको
(ओ माया)
कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको
(ओ माया)
कति सुहाको तिम्लाई दौरासुरुवाल, ढाका-टोपी, कति सुहाको

हे, कति सुहायो तिम्लाई, हेरी हेरिरहेँ म
कति सुहायो तिम्लाई, एकोहोरो भएँ म

हे, कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो (होइ)
कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई ओठमा लाली, आँखामा गाजल, कति सुहायो

हे, कति सुहाको तिम्लाई, काले, हिस्सी परेको
कति सुहायो तिम्लाई मलाई माया गरेको

हे, कति सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, कति सुहाको
(ओ माया)
कति सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, कति सुहाको (हइ)
दामी सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, दामी सुहाको
(ओ माया)
दामी सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, दामी सुहाको
(ओ माया)
दामी सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, दामी सुहाको

हे, कति सुहायो तिम्लाई, साह्रै राम्री छौ के रे
कति सुहायो तिम्लाई, मेरै माया हौ के रे

हे, कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो (होइ)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो
(ओ माया)
कति सुहायो तिम्लाई रातो सारी, रातो चुरा, कति सुहायो

हे, कति सुहाको तिम्लाई, जे लाए नि फिट छ
कति सुहायो तिम्लाई, मेरै माया हिट छ

हे, कति सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, कति सुहाको
(ओ माया)
कति सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, कति सुहाको (हइ)
दामी सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, दामी सुहाको
(ओ माया)
दामी सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, दामी सुहाको
(ओ माया)
दामी सुहाको तिम्लाई इस्टकोटमा कालो चस्मा, दामी सुहाको

Credits
Writer(s): Khem Century
Lyrics powered by www.musixmatch.com

Link