Here Timlai

(मेरी आमा म्युजिक प्रालि प्रस्तुत गर्दछ)

हेरेँ तिम्लाई, हेरेको हेरै भएँ
लामो सास फेरेको फेरै भएँ
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?

हेरेको हेरै भएँ
लामो सास फेरेको फेरै भएँ
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?
ए, जादुमन्तर छ क्या हो बोलीमा?

मेरी माया राम्री छ, मोटी छ
मीठो मुस्कान, ओठमुनि कोठी छ
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?

राम्री छ, मोटी छ
मीठो मुस्कान, ओठमुनि कोठी छ
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?
ए, जादुमन्तर छ क्या हो बोलीमा?

लट्ठै भएँ नजरको गोलीले
रसभरीझैँ त्यो मीठो बोलीले
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?

नजरको गोलीले
रसभरीझैँ त्यो मीठो बोलीले
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?
ए, जादुमन्तर छ क्या हो बोलीमा?

मान्छे राम्री, स्वर कोइली चरीको
के बयान गरौँ र परीको?
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?

स्वर कोइली चरीको
के बयान गरौँ र परीको?
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?
ए, जादुमन्तर छ क्या हो बोलीमा?

सँगै हाँस्न, सँगसँगै रुन पाम्
जनम-जनम हजुरकै हुन पाम्
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?

सँगसँगै रुन पाम्
जनम-जनम हजुरकै हुन पाम्
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?
ए, जादुमन्तर छ क्या हो बोलीमा?

कालो बोका दिनु छ देउतालाई
पाम् भनेर भाक्याथेँ एउटालाई
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?

दिनु छ देउतालाई
पाम् भनेर भाक्याथेँ एउटालाई
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?
ए, जादुमन्तर छ क्या हो बोलीमा?

मेरी माया राम्री छ, मोटी छ
मीठो मुस्कान, ओठमुनि कोठी छ
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?

राम्री छ, मोटी छ
मीठो मुस्कान, ओठमुनि कोठी छ
माछी खोलीमा

ए, जादुमन्तर छ क्या हो बोलीमा?
ए, जादुमन्तर छ क्या हो बोलीमा?



Credits
Lyrics powered by www.musixmatch.com

Link