Mayako Dorile

मायाको डोरीले मलाई बाँधी लैजाऊ, हो, मलाई तानी लैजाऊ
सँगैसँगै बाँच्ने, मलाई साथै लैजाऊ, हो, मलाई त्यतै लैजाऊ
मायाको डोरीले मलाई बाँधी लैजाऊ, हो, मलाई तानी लैजाऊ
सँगैसँगै बाँच्ने, मलाई साथै लैजाऊ, हो, मलाई त्यतै लैजाऊ
धड्कनमा तिमी, जिन्दगी तिमी
तिमीसँगै जिउने, हो, तिमीसँगै मर्ने
मायाको डोरीले मलाई बाँधी लैजाऊ, हो, मलाई तानी लैजाऊ

घुर्रमा घुर्र मदानी, मायाले समाएँ सान्नानी, हाँसिदेऊ एकफेर
हो, घुर्रमा घुर्र मदानी, मायाले समाएँ सान्नानी, हाँसिदेऊ एकफेर
दुई दिने चोलाको जिन्दगी, मरेर लानु के छ र साथ देऊ एकफेर?
सान्नानी, हो-हो-हो-हो-हो
मायाको डोरीले मलाई बाँधी लैजाऊ, हो, मलाई तानी लैजाऊ

फुर्रमा फुर्र परेवा, मायाले नाचौँला सान्नानी जोरजोरै बाहाँ छ
हो, फुर्रमा फुर्र परेवा, मायाले नाचौँला सान्नानी जोरजोरै बाहाँ छ
माछीलाई मोह खोलिको लेउ, मान्छेलाई मोह मायाको छेउ, ज्यानप्यारे जहाँ छ
सान्नानी, हो-हो-हो-हो-हो

मायाको डोरीले मलाई बाँधी लैजाऊ, हो, मलाई तानी लैजाऊ
सँगैसँगै बाँच्ने, मलाई साथै लैजाऊ, हो, मलाई त्यतै लैजाऊ
धड्कनमा तिमी, जिन्दगी तिमी
तिमीसँगै जिउने, हो, तिमीसँगै मर्ने
मायाको डोरीले मलाई बाँधी लैजाऊ, हो, hm, hm, hm, hm, hm, hm



Credits
Writer(s): Rajesh Payal Rai, Rajan Mukarung
Lyrics powered by www.musixmatch.com

Link