Dherai Maya Garchhu

माया, तिमी हिँडेको बाटोको
सिन्दूर लाउन मन लाग्छ माटोको
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु

...हिँडेको बाटोको
सिन्दूर लाउन मन लाग्छ माटोको
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु

तिम्लाई खुसी पार्न के गरूँ म?
ज्यानकै रगत बेचौँला बरु म
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु

...पार्न के गरूँ म?
ज्यानकै रगत बेचौँला बरु म
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
छाता ओड्छु घामपानी पर्दा त
ओतै छैन यी आँसु झर्दा त
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु

...घामपानी पर्दा त
ओतै छैन यी आँसु झर्दा त
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु

मर्नी बेला तुलसी मोठमा
मनमा तिमी, तिम्रै नाम ओठमा
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु

तुलसी मोठमा
मनमा तिमी, तिम्रै नाम ओठमा
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु



Credits
Writer(s): Ek Narayan Bhandari, Eknarayan Bhandari
Lyrics powered by www.musixmatch.com

Link